शुक्रबार १६, चैत्र २०८० Fri,29 Mar 2024

सर्वाधिकार सुरक्षित

संचारकर्मी एवं गायक राजु श्रेष्ठ को अर्को नयाँ गित ‘उल्कायो पानीले…’ भिडियो सर्वजनिक



बिहीबार २३ , पुष २०७७

विगत १५ वर्ष भन्दा बढी समय देखि सञ्चार क्षेत्र मा रेडियोकर्मी को रूपमा चर्चित राजु श्रेष्ठ विगत ५ वर्ष देखि गायन मा पनि सक्रिय देखिएका छन्। उनको हालै मात्र ‘उल्कायो पानीले ‘ बोलको अडियो युट्युब मार्फत सार्वजनिक भएको छ र सार्वजनिक भए लगत्तै सर्वत्र चर्चा हुन थालेको छ।  यस गीत मा वरिष्ठ साहित्यकार नारायण नेपाल को शब्द अनि उदियमान सङ्गीतकार सुर्य कमल राई को सङ्गीत रहेको छ।

पहिलो सांगीतिक यात्रा नै गज़ल बाट हुन गयो र त्यो गज़ल मन पराएर लगत्तै अरु दुइवटा गज़ल साथीहरु बाट पाएको उनि बताउँछन्। त्यसपछि विभिन्न आधुनिक गीत र फिल्म का गीत हरुमा पनि आफ्नो स्वर दिइ सकेका उनि स्टेज मा जम्न चाहन्थे तर त्यस्तो किसिम को संयोग मिलिरहेको थिएन।

Featured News

Advertisement