एमालेका पालिका अध्यक्ष कांग्रेस प्रवेश
सोमबार
२३ ,
जेष्ठ
२०७९
Tamor Khabar
133
काठमाडौं । एमालेका गाउँपालिका कार्यसमितिका अध्यक्ष नै कांग्रेस प्रवेश गरेका छन् । सभापति शेरबहादुर देउवाले ओखलढुंगा चम्पादेवी गाउँपालिकाका एमाले अध्यक्ष एवं सचिवालय सदस्य खेमप्रसाद मिश्रलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।