सोमबार २९, पुष २०८१ Mon,13 Jan 2025

सर्वाधिकार सुरक्षित

फिदिम बजारमा बौलहा कुकुर को आतङ्क



सोमबार २९ , माघ २०८०

फिदिम । फिदिम बजारमा बौलाहा कुकुरले आतंक मञ्चाएको छ । सोमबार बिहान मात्रै नौ जनालाई टोकेर घाईते बनाएको घाईतेहरुको पाँचथर अस्पतालमा उपचार भईरहेको छ । अस्पताल भर्ना भएका घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर छ by jorpati

Featured News

Advertisement