सर्वाधिकार सुरक्षित
मानिसको जीवनमा दुई पटक दाँत पलाउँछ। सानोमा आउने दाँतलाई दूधे दाँत भनिन्छ भने दूधे दाँत फेरिएपछि स्थायी दाँत पलाउँछ। मानिसका दाँत फरकफरक बनावटका हुन्छन् र ती हरेक दाँतका कार्य पनि फरक-फरक हुन्छन्। अगाडिका दाँतलाई इन्साइजर...