सर्वाधिकार सुरक्षित
“यसलाई पायल्स भएको छ । ६ महिनादेखि औषधि गरिराखेकी छे । ठीकै भएन डाक्टर साब ।” भर्खर १८ वर्ष पुगेकी छोरीलाई लिएर आउनु भएको थियो उहाँको बुवा । जाँच गर्दा क्यान्सरभएको पाइयो । अपरेशन गर्न नमिल्ने गरी फैलिसकेको अवस्थामा । “मेर...