अर्थिक
-
स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै समुत्रत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले ‘मेरो देश, मेरै उत्पादन’ को अभियान सञ्चालनमा ल्याएको छ । अभियानलाई जनस्तरसम्...
जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७÷७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७÷७८ मा जुम्लाका ए...
सिरहामा आर्थिक वर्ष २०७७÷७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जन...
नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको कारोवारपछि नेप्सेले नयाँ उचाइ कायम गरेको छ । यस्तै, बजार पूँजीकरण पनि हालसम्मकै...



.jpg)