विश्व खबर
-
सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विष्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकु सहित छ जनाको मृत्यु भएको छ। अफ्रिनमा पनि टर्की समर्थक विद्रोहीहरू द्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को...
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन्। कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो। यहाँका मानिसहरू देशकै ठूलो कङ्गो नदीमा असुरक्षित...
इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका थिए। उनी एक राजनीतिज्ञ र अर्थशास्त्री हुन् । सन...
११ असोज, काठमाडौं । आइसल्याण्डको संसदमा महिला र पुरुषको संख्या झण्डै बराबरी देखिएको छ । सोमबार सार्वजनिक भएको मत परिणामअनुसार ६३ सिटको संसद्मा ३० महिला सांसद निर्वाचित भएका छन् ।यसअघि प्रारम्भिक मतगणनाअनुसार ३३ महिला उम्मेदवार सांसदमा निर्वाचित हु...