सोमबार १७, मंसिर २०८१ Mon,02 Dec 2024

सर्वाधिकार सुरक्षित

पाँचथरको कुम्मायकमा कोरोना संक्रमित एक युवकको अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन



शनिबार १६ , श्रावण २०७८

फिदिम । पाँचथरको कुम्मायक गाँउपालिकामा कोरोना संक्रमित एक युवकको निधन भएको छ । कुम्मायक ५ का २० बर्षीय युवकको शनिबार निधन भएको गाँउपालिकाले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेका ती युवकको शुक्रबार बेलुकादेखि स्वास्थ्यमा समस्या थपिएको थियो । उपचारका लागि शनिबार पाँचथर अस्पताल ल्याउँदै गर्र्दा उनको बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Via:Jorpati

Featured News

Advertisement