आगलागी
मंगलवार
३ ,
चैत्र
२०७७
Tamor Khabar
452
तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक सामुदायिक वनको करिब दुई हेक्टर झाडी वनमा नियन्त्रित आगलागी गरिँदै । सुख्खायाममा हुने डढेलोबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि उपभोक्ताले नै वनमा आगजनी गरेका हुन् । तस्वीर ः कृष्ण न्यौपाने÷ रासस