लुम्बिनीमा कांग्रेस पहिलो
शनिबार
७ ,
जेष्ठ
२०७९
Tamor Khabar
296
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ।
अहिलेसम्म ६९१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये लुम्बिनी प्रदेशमा ४३ स्थान कांग्रेसले जितेको छ भने माओवादी केन्द्रले २५ स्थान जितेको छ।
त्यसैगरी एमाले २४ स्थान ओगट्न सफल भएको छ।
लुम्बिनी प्रदेशमा अब ११ स्थानीय तहको मत परिणा सार्वजनिक हुन बाँकी छ।








