सोमबार ११, जेष्ठ २०८३ Mon,25 May 2026

सर्वाधिकार सुरक्षित

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि तुम्बेवा १ कृषक मर्कामा



शनिबार २१ , जेष्ठ २०७९

पाँचथर – तुम्बेवा गाँउपालिका  क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । पालिकाको वडा नं  १ सबै जसो  क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् । “मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले”, सोहिस्थान बस्ने महेन्द्र तामाङ  ले भने ।कृषि प्राविधिकको सल्लाह र सुझावअनुसार आफूहरूले विभिन्न किटनाशक औषधि प्रयोग गरेपनि प्रकोप नियनत्रणमा आउन नकसेको तुम्बेवा १ लामा टोल बस्ने कमन  घिसिङ बताउँछन् । तुम्बेवा १  गोपाल तामाङले  यो सम्सया  कारणले आदि जग्गा  बाजोनै राखेको  छ। अब बाँजो जग्गामा एकैचोटि हिँउदे बालि लाउने  मनसाय  गरेकोे  छुभन्देेेै सुनाए   यो ठाँउमा पहिला पहिला पानी को समस्याले बसै सरेर  मदेस  जान्थे अहिले फौजि किराको कारणले बसाइँ सर्नुपर्ने जस्तो देखिन्छ रबिन्द्र लामा बताए   

Featured News

Advertisement