शनिबार १८, असार २०७९ Sat,02 Jul 2022

सर्वाधिकार सुरक्षित

सेवाग्राहीसँग अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरीको नियन्त्रणमा



बिहीबार ९ , असार २०७९

सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतोलाई प्रहरीले नियन्त्रणमा लिएको होसेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ । 
डिएसपी कुमार मैनालीले महतोलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिए । 

Featured News

Advertisement