बिहीबार १३, बैशाख २०८१ Thu,25 Apr 2024

सर्वाधिकार सुरक्षित

झापा लगायत प्रदेश १ मा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल



मंगलवार १४ , असार २०७९

काठमाडौं / झापा लगायत प्रदेश १ मा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो । त्यस्तै आज प्रदेश १का पूर्वि पडाडी जिल्ला लगायत सुनसरी, माेरङ लगायतका जिल्लाहरूमा भारी बर्षा भइरहेकाे छ ।

Featured News

Advertisement