बिहीबार १८, जेष्ठ २०८० Thu,01 Jun 2023

सर्वाधिकार सुरक्षित

पाँचथर मा१६ जनामा कोरोना संक्रमण



आईतवार १५ , श्रावण २०७९

पाँचथर :: पाँचथर जिल्लामा पनि कोरोना संक्रमितको सख्या बृद्वी हुन थालेको छ । जिल्लामा पछिल्ला पाँचदिनको अवधिमा २३ जना संकास्पद विरामीमा गरिएको परिक्षणमा १६ जनालाई संक्रमण पुष्टि भएको जिल्ला अस्पताल पा“चथरले जनाएको छ ।

रुघाखोकी र ज्वरो सहित कोरोनासँग मिल्दोजुल्दो लक्षण देखाएर अस्पताल आएका मध्ये चिकित्सकलाई संका लागेका यत्तिका  बिरामीमा गरिएको परिक्षणमा १६ मितिरि  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएका मध्ये ३ जनालाई अस्पतालमा भर्ना गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण कम भएस“गै मास्क, सेनिटाइर र स्वास्थ सम्वन्धि मापदण्ड पालनामा कमी भएको भन्दै स्वास्थकर्मीले हेलचेक्¥याइ नगर्न नागरिकको ध्यानाकर्षण गराएका छन ।
मितिरी.कम बाट 

Featured News

Advertisement