काभ्रेमा बस दुर्घटना, १३ जनाको मृत्यु
मंगलवार
२७ ,
मंसिर
२०७९
Tamor Khabar
81
काभ्रे : काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।
बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परी अन्य २० जना घाइते भएको प्रहरीले जनाएको छ ।