सोमबार ११, जेष्ठ २०८३ Mon,25 May 2026

सर्वाधिकार सुरक्षित

लक्ष्मीमार्गकी २३वर्षिया एलिशाको करेन्ट लागेर ज्यान गयो



शनिबार २ , बैशाख २०८०

बेलबारी । बेलबारी ११ लक्ष्मीमार्गकी २३ बर्षिया एीलशा लिम्बुको शनिबार बेलुका करेन्ट लागेर मृत्यु भएको छ ।कलमा नुहाउने क्रममा करेन्ट लागेर सख्त घाईते भएकी उनलाई उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा उनलाई अस्पतालले मृत घोषित गरेको बेलबारी ११ का वडाध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिएका छन ।

Featured News

Advertisement