जस्तो पीडा भएपनि जहाज चडेपछि सबैको मुहारमा खुशि Santosh Tigela
दक्षिण कोरिया-
दक्षिण काेरिया अध्ययन अवलाेकन भ्रमणमा ओैपचारीक अनाैपचारिक भेटघाट छलफलहरूमा मनले टिपाेट गरेका बुँदाहरू !
(१) त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा विदेश जानेकाे भिड देख्दा भ्रमणमा हिडेकाे मेराे उत्साहित मुहारमा उदासपन छायाे । तर ईमिग्रेसन पछी जहाज चढ्दै गर्दा प्राय सबैकाे मुहार खुसी नै देखिन्थ्याे ...सायद राेजगारीकाे अवसरकाे सुनिश्चितताका कारण हाेला ।
(२)असल संस्कार संस्कृती, अनुसाशन, राज्य प्रती नागरिकहरूकाे बफादारीता,
(३)विकासमा भु-राजनितीक अवस्था, असर -प्रभाव ।
(४)नेपाली कामदारहरू प्रति स्थानिय सरकारकाे नितिगत पहल तथा भुमिका र आगामी याेजना ।
(५) विश्व विद्यालयहरूकाे अवस्था, विदेशी विद्यार्थीहरू अध्ययन प्रकृया, सुविधा र विषय क्षेत्रहरू ।
(६)स्थानिय सरकारकाे भुमिका, सेवा प्रवाह, रणनितिक याेजना कार्यनवयन ।
(७)शासकिय स्वरूप, आवधिक निर्वाचन, निति र नेतृत्व ।
(८)ब्यावसायीक कृषी र ओैद्याेगीकरण ।
(९)भु-उपयाेग निती र ब्यावस्थापन ।
(१०)स्मार्ट ग्रीनसिटी गुरूयाेजना कार्यन्वयन र यसकाे प्रभाव ।
(११) चमत्कारिक विकासमा अन्तर सरकार समन्वय र अन्तरास्ट्रिय सहकार्य ।
चाख लाग्दाे नाेट :-
- देश,जिल्ला,पालिकावासी साथी संगी हितैसीहरू सँगकाे भेटकाे भलाकुसारीमा गाउँघरकाे विगतका सम्झनाहरू र विताएका पलहरूकाे सम्झना मुलक गफले देश र गाउँकै चाैतारीमा दु:ख/ सुखकाे सुसेली हाले झै भई भावुक बनाउने, आँखा रसाउने...! धड्कन बढ्ने..!! भित्र भित्रै मन रूने !!!
-श्रमकाे सम्मान,अनुशासन, समानता, २० वर्षे स्मार्ट याेजना, नेतृत्वकाे साेच याेजनामा नागरिककाे सहकार्य र सम्मान, एकिकृत विकास याेजना, भु-उपयाेग निती र कडा कार्यन्वयन,कानुनी राज्य, भु-राजनिती,
- सन १९६८ मा वेल्जियमका मिस्टर सी १ महिना लाएर समुद्रमा नाउ खियाउदै द. काेरिया आई पुगेर थालेकाे दुग्ध पसल र विस्तारित ब्यावसाय आज विश्वमा महंगाे चिज निर्यात,
- आज भन्दा २० वर्ष अगाडीकाे बगर-खाेला स्थानिय सरकारकाे निर्मम निति कार्यन्वयनले अहिले देशकै उत्कृष्ट ब्यापारिक क्षेत्र निर्माण ।
- अन्तरास्ट्रिय लगानी भित्र्याउदा मात्र देश विकास हुन्छ ! अवकाे दशकमा २० कराेड पर्यटक भित्र्याउने !! मानवलाई सेवा गरेकाले कुकुरका लागी मनाेरञ्जनका लागी कुकुर पार्क निर्माण र महाेत्सव ।
@ शिर्षकहरूकाे विस्तारीत रूप (छथरकाे १० वर्षे डायरी) काे भ्रमण संस्मरणकाे `नेपालले चामल अनुदान दिएकाे देश दक्षिण काेरियामा भ्रमण ´ शिर्षकमा ।
स्रोत Santosh Tigela