समाचार
-
फिदिम । फिदिम बजारमा बौलाहा कुकुरले आतंक मञ्चाएको छ । सोमबार बिहान मात्रै नौ जनालाई टोकेर घाईते बनाएको घाईतेहरुको पाँचथर अस्पतालमा उपचार भईरहेको छ । अस्पताल भर्ना भएका घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर छ by jorpati
काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी भएको छ ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका हुन् ।प्रदर्शनकारीहरुले ब...
नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद रुकुम पश्चिम जिल्ला अदालतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका २३ जनालाई जन्मकैद सजाय फैसला सुनाएको छ।जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनामा मुछिएका नवराजकी प्रेम...
इलामको रोङ गाउँपालिका स्थित अर्याल चोक नजिकै ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा वसमा सवार १ बालकको मृत्यु भएको स्थानीय पत्रकारले जानकारी दिएका छन् । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको जनाईएको छ ।...



